सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-11XZ0C
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत मोवाईल एप
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण बेदकोट न.पा. ३ आसापुर मुक्ति टोलमा मिति २०८१।०३।२१ देखि २३ गते सम्म अविरल बर्षा संगै आएको चौधर नदिको बाढीले जग्गा जमिन कटान गरि ठूलो रुपमा धनजनको क्षति गरेको छ । त्यसको रोकथामको लागि सरकारले तुरुन्तै तटबन्ध जालिको व्यवस्था नगरेमा त्यहाँ बसेका मुक्ति टोलका बासिको उठिबास हुनेछ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल