तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-HMAQZT |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हाम्रो यस भि न पा १३ बडैपुर क्षेत्रमा वैद्युतको अभावले निकै सास्ती फेर्नु परिरहेको छ याहाको ८/९ सय घर धुरिलाई अहिले को ट्रान्सर्फमरले क्षमता धान्न नसक्दा बेलुकाको समय लगभग बत्तिको पावर आउदै आउदैन वैद्युतिय उपकरणहरु त चलाउनै मिल्दैन ।यसको लागि आवश्यक व्यवस्था मिलाई दिन हुन आर्दिक अनुरोध गर्द्छु। |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|