तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2026-9LZ56D |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुदुरपस्चिम सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद को कार्यालय धनगढी कैलाली को मिति 2082/03/23 गतेको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट एक स्थानीय तह बाट अर्कोमा काजमा खटिएका तर दरबन्दी नभएका कर्मचारीले पदस्थापन तथा स्तर वृद्धि का लागी पहिले कै स्थानीय तहमा गएर स्तर वृद्धि गराउनु पर्ने कानुन व्यवस्था छ ।मेलौली नगरपालिका बैतडी मा काजमा खटिएका तर दरबन्दी नभएका कम्प्युटर अपरेट टीका सिह बिस्ट को हकमा भने त्यो कानुन व्यवस्था लागु नभएको देखिन्छ र कार्यालयको महत्त्वपूर्ण शाखा जिन्सी शाखामा बसि विभिन्न अनियमितताको कार्य गरि शक्ति को आधारमा अन्य कर्मचारी माथि धाकधम्की पुर्ण व्यवहार गर्ने गरेको छ । सो कर्मचारीको कुन कानुनी प्राबधान अनुसार मेलौली नगरपालिका मा कार्यरत रहि सेवा सुबिधा पाइरहेको छ र काज फिर्ता किन नगएको भन्ने कुरा को जानकारी माग गर्दा कार्यालयले उपलब्ध नगराएको हुदा सो सम्बन्धि स्पष्ट जानकारी पाउनका लागी अनुरोध गर्दछु । |
| कार्यहरू |
यो गुनासो सम्बन्धित पालिकासँग रहेकोले सोही पालिकासँग गुनासो एवं समन्वय हुन अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|