तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2026-SQN34H |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी नियमावली, २०८२ मा कर्मचारीको चक्रीय सरुवासम्बन्धी स्पष्ट व्यवस्था भए पनि हालसम्म आवेदन तथा कार्यान्वयन प्रक्रिया प्रारम्भ नभएको अवस्था छ। यसबाट लामो समयदेखि दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा अन्योल तथा निराशा उत्पन्न भएको छ। अतः नियमावली बमोजिम चक्रीय सरुवा प्रक्रिया प्रारम्भ हुने मिति, आवश्यक कार्यविधि, मापदण्ड तथा आवेदन प्रक्रिया यथाशीघ्र सार्वजनिक गरी निष्पक्ष, पारदर्शी र न्यायोचित ढंगबाट चक्रीय सरुवा कार्यान्वयन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|