सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-1UKWZ6
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण हामि स्थानीय तहका कर्मचारीको सेवा शर्त र सुबिधा सम्बन्धि कानुन कहिले बन्छ। हामी सङ नै नियुक्ति भएका अरु प्रदेशका कर्मचारी तह वृद्धि समेत भै सके ।
कार्यहरू
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बनिसकेको छ । र नियमावलीलाई अन्तिम रुप दिन मस्यौदा माथि सरोकारवाला सबै मन्त्रालय, आयोग, सचिवालयसँग राय परामर्श लिने दिने कार्यक्रम निरन्तर जारी रहेको जानकारी गराउँदछौं । धन्यवाद मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल