सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-5UJYET
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार टेलिकम संग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण यस केदारस्यु गाउपालिकामा घान लागेको समयमात्र फोन लाग्ने नत्र फोन सेवा सबै बन्द हुन्छ यो नेपाल ले 4 g सन्चालन गरेको भय पनि यो गाउपालिका मा फोन पनि लाग्दै यस्को छिटो समाधान को लागि अनुरोध गरिन्छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल