तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2023-6FUY7C |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | ढल व्यवस्थापन सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कम्चन पुर पुनर्वास नगर पालिका ओडा नं ११ मा (dustbin ) फोहोर मलाई काे आवस्के परेको छ ।हाम्रो प्रदेश सरकार र स्थानीय सरकारले समन्वय गरेर पुनर्वास नगरपालिकाको फोहोर समस्या समाधान गरियोस् भन्ने हाम्रो गुनासो छ । धन्यवाद 🙏 |
| कार्यहरू |
गुनासो समाधानका लागि पुनर्वास नगरपालिकाको कार्यालय, कञ्चनपुरलाई पत्राचार गरिएको छ । सो कार्यालयमा गई व्यहोरा बुझ्न सक्नुहुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|