सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-70UMIB
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार चोरी/डकैती
गुनासो/उजुरीको संक्षिप्त विवरण कन्चनपुर जिल्ला बेलाैरी.न.प १ . फटिया मा भइरहेको चाेरी डकैती राेक्न को लागि हामी ले हाम्रो गाउँ टोल मा जनचेतना र सचेत हुन आग्रह गर्नु पर्छ र आफ्नो नजिकै रहेको प्रहरी कार्यालय मा गएर हाम्रो समाजमा भएको चाेरि डकैति लाइ निगरानी गर्ने लगाउने र समय समयमा आएर हेरा फेरि गर्न लगाउने र हामी सबै ले मिलेर प्रहरीलाइ सहयोग पनि गर्नु पर्दछ।
कार्यहरू
जिल्ला प्रहरी कार्यालय कन्चनपुर र सम्बन्धित स्थानीय तह समेतलाई लेखि पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल