सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-7BOHJO
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सडक पुलसंग सम्बन्धित गुनासो हाम्रो सेहाली खोला म पुलको अवश्यकता छ । बेलौरी देखि वडा नम्बर सात गाउँ भगतपुर सम्म सडक बेबसताप अथवा पिचको अवश्यकता छ ।
कार्यहरू
गुनासो समाधानका लागि पूर्वाधार विकास कार्यालय, कञ्चनपुरलाई पत्राचार गरिएको छ । सो कार्यालयमा गई व्यहोरा बुझ्न सक्नुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
गुनासो समाधानका लागि पूर्वाधार विकास कार्यालय, कञ्चनपुरलाई पत्राचार गरिएको छ । सो कार्यालयमा गई व्यहोरा बुझ्न सक्नुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल