तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2023-7SQADZ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी अभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | बित्थडचिर गाउँपालिका वडा नम्बर 3 मा दरबन्दी अनुसारका कर्मचारी परिपुर्ति नहुदा सेवा सम्प्रेषण गर्न समस्या भएको हुदा दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति का लागि पहल गरिदिनु हुन । |
| कार्यहरू |
प्रदेश निजामती सेवा नियमावली निर्माणको क्रममा रहेकोले निर्माण भएपश्चात सो समाधान हुने जानकारीको लागि अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|