तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-AFYAUP |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | Hamro as berauri nagarpalika oda no 10 ma swastya cauki nirman ta garnu bho tra asma hami berauri 10 bhuda bashi sampurnalai chahine samagri sahid sewo uplabdha garai Dina huna anurod gardchu. |
कार्यहरू |
नेपाल सरकारवाट निशुल्क प्राप्त हुने आवश्यक औषधिहरु प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रवाट माग गर्न सकिने भन्ने प्राप्त जवाफ अनुसार समन्वय हुन अनुरोध ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
नेपाल सरकारवाट निशुल्क प्राप्त हुने आवश्यक औषधिहरु प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र वाट माग गर्न सकिने
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले निशुल्क उपलव्ध गर्ने गरेकोले स्वास्थ्य कार्यालय मार्फत औषधि लगायत स्वास्थ्य उपकरण माग गर्नेपर्ने
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|