तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-D1LN8R |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | बिर बहादुर खड्का, पुनर्वास ११ कञ्चनपुर |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | हाम्रो पुनर्वास वडा नं ११मा सिंचाई का लागि पानी नपुग्न सकेका करण धेरै जस्तो खेत हरु खाली र किसान हरुले सोचे जस्तो आम्दानी गर्न नसकेको गुनासो पोखिएको छ। सही समय मा पानी नपाउना ले रोपेको बोट बिरुवा हरु पनि मार्दै गायका र किसान हरु किसानी काम छोडेर अरु काम गर्न बाध्य भएका छन् |
कार्यहरू |
तपाईको गुनासो भौतिम पूर्वाधार मन्त्रालयसँग सम्बन्धित रहेकोले सो मन्त्रालयबाट जानकारी पाउन हुन अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|