सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-FUMY2U
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना दोरेन्द्र खड्का, ज न पा २

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार अस्पताल/स्वास्थ्य चौकीमा अनियमितता
गुनासो/उजुरीको संक्षिप्त विवरण जिल्ला अस्पताल बझाङ मा सम्बन्धित निकायले डाक्टर नपठाउदा जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुदा दैनिक सेवा प्रवाहमा समस्या भएको छ । १५ शैयाको जिल्ला अस्पताल बझाङमा करारमा कार्यरत तिन जना मेडिकल अधिकृत चिकित्सकले छोडेर गएपछि अहिले चार जना मेडिकल अफिसरको भरमा सेवाहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।
कार्यहरू
तपाईको गुनासो समस्या समाधानको प्रक्रियामा रहेको जानकारीका लागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
समस्या समाधानको प्रक्रियामा सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
गुनासो प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालय गुनासो व्यवस्थापन शाखामा प्रमाणीकरण गरेको छ | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल