तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-FWAOBD |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | चोरी/डकैती |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बेलौरी 10 शिवनगर खुल्ला शिमान भयको कारणले चोरीदकैती बढी हुने हुनाले यसलाई नियन्त्रण गर्नकोलागि सुरक्षा व्यवस्थापन गरिदिनु पार्यो । |
कार्यहरू |
यो गुनासो दोहोरिएकोमा सिस्टमबाट नहट्ने समस्या भएकोले फर्छयौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
सम्बन्धित स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयसँग समन्वय हुन अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
प्रदेश सरकारसँग आफ्नो प्रहरीको व्यवस्था हालसम्म नभएकोले नजिकको प्रहरी कार्यालयमा सूचना दिनुहुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
पुन दोहोरिएकोले हटाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासोको व्यहोरा पुन दोहोरिएकोले हटाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|

तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|