सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-GT0YRD
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण स्थानीय तहका कर्मचारीको सेवा ऐन कहिले आउँछ ? अरु प्रदेश तिर हामी संगै नियुक्ति भएका कर्मचारीहरु तह वृद्धि भै सके । हामी अन्यायमा परेका छौँ ।
कार्यहरू
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बनिसकेको छ । र नियमावलीलाई अन्तिम रुप दिन मस्यौदा माथि सरोकारवाला सबै मन्त्रालय, आयोग, सचिवालयसँग राय परामर्श लिने दिने कार्यक्रम निरन्तर जारी रहेको जानकारी गराउँदछौं । धन्यवाद मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल