सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-H57CLI
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना जय बहादुर चौधरी, पुनर्वास-11 अमरबस्ती कंचनपुर

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार भन्सार/राजस्व छली
गुनासो/उजुरीको संक्षिप्त विवरण कैलाली भन्सारको गेट राती १० बजेछि बन्द हुन्छ।तर त्यो गेट भन्सार सँग मात्रै आधारित नभएर कंचनपुर को दक्षिणी क्षेत्रका जनता राती १० बजेपछि आवतजावत गर्दा इण्डियाबाट आएको जस्तो व्यवहार हुन्छ।रातमा त छदैछ दिउँसैपनि सानो झोला मात्रै बोकेर गएपनि इण्डिया बाटै आको केके नै लिएर आयो तस्करी नै होकि भन्ने व्यवहार हुन्छ।यसको बिकल्प के छ प्रदेश सरकारबाट समस्या समाधान हुन्छ कि?
कार्यहरू
तपाइको गुनासोको सम्बोधन हुनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरिसकेको व्यहोरा जानकारीको लागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
Sent to Transportation Office आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली, नेपाल
Sent to Transportation Office आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली, नेपाल
sent to Transportation Office आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल