तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2023-JKORAO |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारीसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानीय तहमा कार्यरत कर्मचारीको कानुन किन बन्दैन ? कहिले सम्म बन्छ ? अरु प्रदेसमा बनेर हामी सङै नियुक्ति भएका कर्मचारी साथिहरु एक तह वृद्धि पनि भैसके । |
| कार्यहरू |
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बनिसकेको छ । र नियमावलीलाई अन्तिम रुप दिन मस्यौदा माथि सरोकारवाला सबै मन्त्रालय, आयोग, सचिवालयसँग राय परामर्श लिने दिने कार्यक्रम निरन्तर जारी रहेको जानकारी गराउँदछौं । धन्यवाद
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|