सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-N2Y85N
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Pawan joshi, Punarbas 11

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कृषकले गर्ने गरेको गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कंचनपुरको दक्षिणी-पुर्बी भेगमा अवस्थित पुनर्बास नगरपालिका दशरथबस्तिमा रहेको भागेश्वरी चिनी मिलले बिषादि पदार्थ पानीको ढलमा मिसाउदा पुनर्बास नगरपालिका वार्ड ८ का किसानको खेती नष्ट भएको छ । समस्या भएको महिना बितिसक्दा पनि नोक्सानी भएको जमिनको माटो परिक्षाका लागि नार्क लगेपनी राजनिती पहिचको आधार ले हो या आर्थिक कुराले हो यसको परिक्षण नजिजा आउन सकेन । किसानहरु रुने र मर्ने अवस्थामा छन ,हाम्रो प्रदेश सरकार वा अन्य सरकारले आफ्ना जनता हुन भन्ने महसुस अनुभुती गरियोस
कार्यहरू
तपाइको गुनासो भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट धान बाली नष्ट भएको जमिनबाट संकलन गरीएको पानी को रिपोर्ट सम्बन्धित ल्यावबाट प्राप्त भई पुनर्वास नगरपािलकामा पठाईएको भनि जवाफ पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल