तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2023-N91ZNP |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | आवास सँग सम्बन्धित् |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | यश केदारस्युँ गाउपालिका वडा नं. ८ मल्लेशि मा बिगत २०७६ साल असार १९ गते गयकाे पहिराे काे कारण २८ वटा घर बगाई ७ जनाकाे ज्यान गयकाे अबगत नैछ तेसैले अहिले सम्म घर बनेकाे छैन यसकाे ध्यानाकर्ष गराउन चाहन्छु । |
| कार्यहरू |
गुनासो व्यवस्थापनको लागि NDRRMA गृह मन्मात्रालयमा लेखी पठाइएको
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|