तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2023-NU5D1T |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | क्याम्पस/ कलेज सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | म कन्चनपुर पुनर्वास-११ मा बसोवास गर्ने नागरिक हु । मेरो गुनासो चाहीँ के रहेको छ भने म वसोवास गर्ने ठाउँमा एउटा राम्रो क्याम्पस वा कलेज नभएकोले यहाँ रहेका विद्यार्थीले उचित शिक्षा प्राप्त गर्न सकेका छैनन्। विद्यार्थीको शिक्षामा सुधार ल्याउनको लागि हाम्रो याहाँ एउटा राम्रो क्याम्पस बनाइदिनको लागि अनुरोध गर्दछु। |
| कार्यहरू |
तपाईको गुनासोको समाधान सम्बन्धित स्थानीय सरकार मार्फत क्याम्स संचालन आनुमतिका लागि समन्वय गर्ने भनि सामाजिक विकास मन्त्रालयबाट जवाफ आएकोले सम्बन्धित स्थानीय सरकारसँग समन्वय हुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
सम्बन्धित गुनासो स्थानीय सरकार मार्फत क्याम्स संचालन आनुमतिका लागि समन्वय गर्ने
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|