सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-TGR557
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण Hamro gaw mataiya wada n. 1 belawri ma khane Pani ko deraii samsya X Pani fohar huna ley health ma deraii problem vayko x jastai pathari tatha aru health problems vako x tesaily Sarkar bata anurod X ki khane pani ko bebasthapan gardenu paryo
कार्यहरू
गुनासो समाधानका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीलाई पत्राचार गरिएको छ । सो कार्यालयमा गई व्यहोरा बुझ्न सक्नुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल