तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-X3EZOF |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | Maheshwori khatri, बेलौरी न पा ३ |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | विद्युत सम्बन्धि गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बेलौरी नगरपालिका वडा न ९मा घरदुरी संख्या धेरै भएको र कृषि कार्यका लागि मोटर पम्पसेट राख्दा र अन्य विजुली बत्तिको प्रयोग गर्दा पनि डिम लाईट भएको हुँदा थप ट्रन्सफर्मर जडान गरि विधुतिय कार्यमा सहजता गरिदिन हुन अनुरोध गरिन्छ । ट्रान्सर्फमर राख्नु पर्ने स्थान : मिलन टोल, सिद्धकालिका टोल |
कार्यहरू |
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश अन्तर्गतका कृषि ज्ञान केन्द्रहरुबाट सिंचाई प्रयोजनका लागि विद्युत महशुलमा अनुदानको व्यवस्था रहेको छ तर ट्रान्सफर्मर जडान सम्बन्धी कार्य यस मन्त्रालयको कार्यक्षेत्र नपर्ने हुँदा ट्रान्सफर्मर सम्बन्धी गुनासो सम्बन्धित निकायमा निवेदन दिन हुन अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल

भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|