तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-YNLXW8 |
मिति | |
स्थिति | दर्ता भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | लागु पदार्थको दुरुपयोग |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बेलौरी नगरपालिका छोटी भंसार खुल्ला सिमानाका कारण किशोर किशोरीहरु लागू औषध औसार प्रसारमा व्यापक संलग्नता रहेको र सेवन गरी अनैतिक कार्यहरु भइरहेको । इलाका प्रहरी कार्यालयले अझै सम्म कुनै किसिमको रोकथाम के कति कारणले गर्न नसकेको होला। |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|