तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 09-2023-ZAKLFA |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गणेश बहादुर बाेहरा, बित्थडचिर गा पा वाड नं ३ |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बित्थडचिर गाउपालिका वाड नं 3 काे खडिखनटाेलमा खानेपानिकाे टट्काराे समस्या भयकाे हुदा बित्थडचिर गाउपालिकाे कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारकाे भाैतिक मन्त्रालयमा खडिखान लिप्टिङ खानेपानी माग गरि पठयकाे थियाै याे याेजनाकाे प्रदेश सरकारले कुनै वास्ता नगरेकाे किन हाेला |
कार्यहरू |
गुनासो समाधानका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डडेल्धुरालाई पत्राचार गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|