सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-ZNOEJC
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण बेलौरी नगरपालिका वडा नं ८ आधारभूत स्वास्थ्य चौकीमा कर्मचारीको अनियमितता देखिएको र समयमा औषधिको उपलब्धता नभएको । औषधिको व्यवस्था गरिदिन हुन अनुरोध गर्दछु।
कार्यहरू
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रवाट आवश्यक औषधि र उपकरण माग गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र वाट आवश्यक औषधि र उपकरण माग गर्नुपर्ने सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
चौकीमा कर्मचारीको अनियमितता सम्बन्धमा सम्बन्धित पालिका संग सम्पर्क गर्दा उपयुक होला सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल