सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-ZRQDC1
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कृषकले गर्ने गरेको गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कृषक हरु ले नयाँ नयाँ प्रबिधि ,उन्नत जात का बिउ बिजनहरु ,सिचाइको आवश्यकता ,रोग किरा जस्ता विभिन्न गुनासो गरिरहेका छन् ।त्यसैले प्रदेश सरकार बाट कृसकहरुलाइ गुस्तरिय अन्न बाली उत्पादन गर्नको लागी आर्थिक सहयोग गर्नु पर्यो।
कार्यहरू
तपाइको गुनासोको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट यस प्रकारका कार्यक्रमहरु कृषि ज्ञान केन्द्र बाट संचालन हुने गरेको भनि जवाफ प्राप्त भएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल