तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2024-22VNV7 |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| निवेदकको नाम र ठेगाना | विशाल सिंह रैखोला, महाकाली नगरपालिका ०७ धाप,दार्चुला |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | खेलकुदमा देखिएका समस्याहरु |
| सम्वन्धित कागजातहरु |
1726718294_IMG_20240910_045446.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | माननीय ज्यु नमस्कार म विशाल सिंह रैखोला महाकाली नगरपालिका ०७ धाप, दार्चुला बाट हाम्रो महाकाली नगरपालिका ९ वडाहरुमा मा २ खेलमैदान मात्र संचालन मा छन । तर म.न.पा ०७ धाप स्थित धाप खेलमैदान अलपत्र अवस्था मा छ । महाकाली नगरपालिकाकै सबै भन्दा ठूलो खेलमैदान धाप खेलमैदान किन अलपत्र अवस्था मा छ ? नत वडा, पालिका र प्रदेशले नै चासो देखाउछ ??? किन होला अब प्रदेश सरकारले य स खेलमैदान को निर्माण कार्य गर्ने छ भन्ने अपेक्षा लिएको छु । धन्यवाद |
| कार्यहरू |
तापाईको गुनासो सामाधानको प्राक्रियामा छ
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|