सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-2B2W89
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार वेबसाइटमा समस्या
गुनासो/उजुरीको संक्षिप्त विवरण यो प्रदेशमा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय बाहेक अन्य मन्त्रालयको कुनै पनि वेवसाईट खुल्दैनन किन यस प्रदेशका विभिन्न मन्त्रालयको कामकारबाही तथा सार्वजनिक सूचना प्रा्तिमा कठिन भयो।
कार्यहरू
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अन्य मन्त्रालयको Website समेत Live सञ्चालनमा आइसकेको व्यहोरा जानकारीकोलागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल