सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-410Y1E
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना प्रनिश थापा, चितवन

गुनासो स्रोत मोवाईल एप
गुनासोको प्रकार टेलिकम संग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि अवरुद्ध भएको छ। तीन दिन बितिसक्दा पनि नेपाल टेलिकमको सेवा सुचारु नभएको बताइएको छ। सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा शनिबार दिउँसोदेखि अवरुद्ध भएको छ। बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन्। टेलिकमको सेवा अवरुद्ध हुँदा त्यहाँकाे सञ्चार क्षेत्र सम्पर्कबिहीन भएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल