सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-JW6WCC
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सबै प्रदेशमा ऐन पारित हुने वितिकै तहगत वृद्धिहुने सुचना प्रकासन भएकाे देखिन्छ । सुदुरपश्चिम प्रदेशमा कति वर्षपछि सुचना प्रकासन हुन्छ ? अरु प्रदेशले 3 वर्ष पहिला तहवृद्वि गर्दा पनि सु प मा किन नजरअन्दाज भयाे?
कार्यहरू
प्रदेश निजामती सेवा ऐन (संशोधन सहित) २०७९ हाल कार्यान्वयनमा रहेको र प्रदेश निजामती सेवा नियमावली तर्जुमाको अन्तिम चरणमा रहेकोले तपाइको गुनासो सो पश्चात सम्बोधन हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल