सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-L5BUAQ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना बिनोद अधिकारी, भक्तपुर

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार वेबसाइटमा समस्या
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रदेशको कुनै पनि मन्त्रालयको वेव साइट चलेन । आन्तरीक मामिला तथा कानून मन्त्रालयको सम्पर्क चाहिएको थियो ।
कार्यहरू
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अन्य मन्त्रालयको Website समेत Live सञ्चालनमा आइसकेको र केही मन्त्रालयहरुको update कार्य भइरहेको व्यहोरा जानकारीकोलागि अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल