तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2024-UST6AF |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मुख्य मन्त्री ज्यु नमस्कार डडेल्धुरा भागेश्वर 5 सिराड बुर्षा चाैरथालि सलेेता भेटा सुनी पाेखरि थलरा अराडि ओखलढुंगा का 75 घर परिवार जनताहरू र बिधार्थीहरू लाई बर्षाद काे समय मा बिचमा खाेला परेकाे र स्कुल आवत जात गर्न गाराे भई समस्या झेल्नु परेकाे र पुलकाे आबश्यकता परेकाे ले याे गुनासाे सुनी दिनु हुन अनुराेध गर्दछु |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|