तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2025-1WWFD5 |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | सरकारी सवारी साधनको दुरुपयोग |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | डोटीको दिपायल मा रहेका सुदूर पश्चिचम प्रदेश सरकार मातहतका 1. स्वास्थ्य निर्देशनालाय २. कृषि विकास निर्देशनालय र पशुपन्छि विकास निर्देशनालय यि कार्यालयहरुका मोटर साइकलहरुको चरम दुरुपयोग भइरहेको छ । सार्वजनिक विदाका दिनमा समेत कार्यालयका कार्यालय सहयोगिहरुका हात हातमा मोटर साइकल लिइ गाउँ घर मा घास दाउँरा बोक्ने, मान्छे वसार पसार गर्ने, होटल अगाडी राती राती रोकेर मादक पदार्थ सेवन गरि चलाउने गरेको देखिन्छ, धेरैपटक गुनासो गर्दा पनि सम्बन्धित कार्यालयले मतलब नगरेको र हेलो सरकारमा समेत गुनासो गर्दा पनि कूनै फरक नपरेको देखियो । गरिब जनताको करको दुरुपयोग कहिलेसम्म यसरी हु्ने हो । सम्बन्धित निकायले यसमा समयमै ध्यान नदिए जनताले नै यसको उपाय सोच्नु पर्ने बेला हुन सक्छ । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो अनुमोदन गरिएकोछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|