सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2025-2KV3CP
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा संचालन ऐन २०८१ को दफा १४९ अनुसार पहिला कर्मचारी पदस्थपन गरि तह मिलान गर्ने भनिएको छ । तर यो कार्यालय ऐन विपरीत परिपत्र गरि कर्मचारी माथि विभेद किन गरेको? समानताको हकको उल्लंघन भएन र ? अनि ६० दिनभित्र ५ बर्ष पुगेको कर्मचारीको तह वृद्धि गर्नुपर्ने व्यवस्था कहिले कार्यान्वयन हुन्छ?
कार्यहरू
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई कार्यान्वयन गर्न सोको नियमावली तर्जुमा भईरहेकोले तत्पश्चात पदस्थापन र तह वृद्धिका प्रक्रिया शुरु हुनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल