तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2025-76EOAL |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | Kalak Bahadur Khadka, जयपृथ्वी नगरपालिका ३ बझाङ |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कालोबजारी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | अन्तर प्रदेश बाट काजमा आएका कर्मचारीले स्थानीय तह सेवा ऐन २०८१ अनुसार पदस्थापनको लागि त्यस मन्त्रालयमा निवेदन दिन खोज्दा निवेदन नै नबुझ्ने कारण के हो? सोही ऐनको दफा १४९ अनुसार कामकाजमा खाटिएका सबै कर्मचारी पदस्थापन भएपछि मात्र तह वृद्धि हुनु पर्ने होइन र ? ऐन विपरीत समान अवस्थाका कर्मचारी बिच असमानता हुने गरि परिपत्र गरिनुलाइ कानूनको प्रयोगमा कालोबजारी भन्न मिल्छ कि मिल्दैन? |
| कार्यहरू |
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई कार्यान्वयन गर्न सोको नियमावली तर्जुमा भईरहेकोले तत्पश्चात मात्र सरुवा/पदस्थापन/तह मिलान र तह वृद्धिका प्रक्रिया अघि बढ्ने व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|