तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2025-YT8OMT |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | laxmi datt, Bedkot 3 |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| सम्वन्धित कागजातहरु |
1759148941_Screenshot_2025-09-29-18-11-36-804_com.jpg 1759148941_Screenshot_2025-09-29-18-11-29-366_com.jpg |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | प्रदेश तहकासरकारवाट जारि स्थानीय सेवा ऐन २्०८१ ले सवै कर्मचारीको तहवृद्विको व्यवस्था नराखि विभेदगरेको । सो व्यवस्थाले ५/७ वर्ष काम गरेका कर्मचारी भन्दा २०/२५ वर्ष काम गरेका कर्मचारी जुनियर भऐका । यो सम्वन्धका प्रदेशका मुख्यमन्त्री , सचिव संग गुनासो राखेको हालसम्म सुनुवाई नभएको र कर्मचारीमा नैरास्यता छाएको । विभेदमा परेका केही कर्मचारि सर्वोच्च गई अन्तरिम आदेश ल्याई तह मिलान भएका । सवै कर्मचारी सर्वोच्च जान नसक्ने र खर्चिलो हुने हुदा सवैलाई समान हुने हिसावले उक्त ऐन चाडो संशोधन होस । |
| कार्यहरू |
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ प्रदेश सभाबाट पारित भइसकेको । उक्त ऐनका प्रावधानहरु कार्यान्वयनमा लैजान सोको नियमावली तर्जुमा भइरहेको छ । ऐनमा व्यवस्था भएका तहवृद्धि सम्बन्धी प्रक्रिया तत्पश्चात शुरु हुने र ऐनमा उल्लेख नभएका वा छुट भएका उपयुक्त विषय पछि ऐन संशोधन गर्दा समावेश हुन सक्छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|