तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2023-5114SR |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | भन्सार/राजस्व छली |
गुनासो/उजुरीको संक्षिप्त विवरण | From chure ward no5. Here day to day the dayjo pratha is going to very bad in society and in 07month 5 gata here a young man suicide in this sister wedding because of not paying laon which he take from bank for daijo |
कार्यहरू |
सामाजिक विकास मन्त्रालयबाट आगामी दिनमा दाईजो प्रथा निवारण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ भनि जवाफ/प्रतिवद्धता आएको जानकारी हुन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
आगामी दिनमा दाईजो प्रथा निवारण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|