तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2023-613UXN |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | वन सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चुरे 5 खानिडाडा कैलालि मा सामुदाय बन भनी तोकियको सिमा क्षेत्र को अतिक्रमण गरियको बनजङ्गल को अनाबस्यक अतिक्रमण गरियको बन सम्बन्धी सामुदाय तथा स्थानिय सरकार जिम्मेवारी नभयको हुदा यो माग सम्बोधन गरि दिनु हुन आभर गर्दछु |
| कार्यहरू |
तपाइको गुनासो सम्बोधन हुन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालय कैलालीमा पचात्रार गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|