तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2023-619N1C |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | चुरे गाउँपालिका वडा न ५ गाउँ गाउँ खाने पानी पुग्या छैन खानेपानी पानी नभयको कारण तरकारी मा सिचाइ गर्न गाह्रो भयको छ सबै गाउँ ठाउँमा खानेपानी पुग्या छैन |
कार्यहरू |
गुनासो समाधानका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीलाई पत्राचार गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|