सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-EYQFHW
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना जितमल धामि, चुरे 5 कैलालि

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण कैलाली जिल्ला चुरे गाउँपालिका वडा नम्बर ५ मा बिगत लामो समय देखि बाढिपहिरोमा परि बिस्थापित हुनेको संख्या बढ्दै गएको छ। जस्तै पट्रेनी गाउँ , गुणि ,मैटिटाड, सल्लेरी , काफल गैरा लगायत विभिन्न क्षेत्रमा बाढी पहिरो गै।बिस्थापित भैसकेका छन।बाढी पहिरोमा परि बिस्थापितहरुको ब्यबस्थापन कहिले हुन सक्छ।
कार्यहरू
गुनासो व्यवस्थापनको लागि चुरे गाउँपालिका कैलालीलाई लेखी पठाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल