तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2023-F5BPSY |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | प्राकृतिक श्रोत दोहन |
गुनासो/उजुरीको संक्षिप्त विवरण | चूरे गा.पा वडा न.5मारहेका खहरे खोला हरू बाट केही ब्यक्ती हरूलेअनियमित रूप मा ढुङ्गा, निकासी गरि बेचबिखन गरि रहेको हुँदा उक्त कार्य ले पाकृतीक बिपत्ती आउन सक्ने हूदा यस कार्य लाई रोक्न हून अनुरोध गर्दछू। |
कार्यहरू |
तपाईको गुनासो सम्बन्धमा डिभिजन वन कार्यालय कैलालीलाई जानकारी गराइएको छ । सोही कार्यालयमा गई थप व्यहोरा बुझ्न सक्नुहुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
सो सम्बन्धमा डिभिजन वन कार्यालय कैलालीलाई जानकारी गराइएको ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|