सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-JCLBGE
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Chure gaupalika wada nub 5 KO swasthya ikai ma Prayapt ausadhi nabhayako swasth upakaran haru KO Kami bhayako Huda Pradesh Sarkar le yo mag sambodhan garidinhun anurodh gardachhu
कार्यहरू
तपाइको गुनासो सम्बन्धित मन्त्रालयबाट स्वास्थ्य कार्यालय मार्फत औषधिको समस्याको समाधानको लागि पठाएको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
स्वास्थ्य कार्यालय मार्फत औषधिको समस्याको समाधानको लागि पठाएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल