तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2023-V0UAXV |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सम्माननीय मुख्यमन्त्रि ज्यु सुदुरपस्चिम प्रदेश बिषय - रमाना नलिई जाने कर्मचारी माथि कारवाही गरि पाउ बारे महोदय सबिनय नम्र निबेदन यस प्रकार गर्दछौ कि सामाजिक बिकाश मन्त्रालयले मिति २०८०/०५/२९ गते गरेको स्वास्थ्य सेवाका कर्मचारीलाई मन्त्रालयले आवस्यकता अनुसार सरुवा गरेको र प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बंधिः मापदण्ड २०८० को दफा ८ बमोजिम सरुवा भएको मिति बाट २१ दिन भित्र रमाना लिई खटाएको कार्यालयमा जानु पर्ने ब्यबस्था बमोजीम ठिक उल्टो तपसिल बमोजिमका कर्मचारीहरुले रमाना नलिएको र बिभिन्न मेडिया तथा पत्रिकामा सामजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत प्रदेश प्रमुख कार्यालय लाई समेत तथ्यहिन र आधारहिन समाचार सम्प्रेषण गर्न लगाई सिंगो प्रदेशलाई नै बेजाति गराउने कर्मचारी तथा सरुवा भै रमाना नदिने कार्लायालय प्रमुख लाई कार्यवाही गरि पाउ भनि यो निबेदन पेश गरेका छौl श्रीमानको जो आदेश रमाना नलिने कर्मचारी हरु १ हरिश भट्ट खोप सुपरभाइजर स्वास्थ्य कार्यालय बैतडी २ मनोज ओझा स्वास्थ्य कार्यालय बैतडी ३ जयराज भट्ट बरिष्ट जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय दार्चुला ४ रमेश कुँवर बरिष्ट जनस्वास्थ्य अधिकृत स्वास्स्थ तालिम केन्द्र धनगढी कैलाली ५ पुष्पा अवस्थी जोशी सि.अ.न.मि. सामाजिक विकास मन्त्रालय धनगढी कैलाली ६ योगेन्द्र प्रसाद ओझा प.नि.सु. अ. सामाजिक विकास मन्त्रालय धनगढी कैलाली |
| कार्यहरू |
रमना लिई सम्बन्धीत कार्यालयमा कामकाजमा खटाई सकेको
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो जवाफ सामाजिक विकास मन्त्रालयबाट उपलब्ध गराइ सकिएको छ ।

सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो सामाजिक विकास मन्त्रालयबाट समाधान गरिएको व्यहोरा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
मन्त्रालयले मिति २०८०/०५/२९ गते गरेको स्वास्थ्य सेवाका कर्मचारीलाई मन्त्रालयले आवस्यकता अनुसार सरुवा गरेको र प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बंधिः मापदण्ड २०८० को दफा ८ बमोजिम सरुवा भएका कर्मचारीहरु रमाना लिई खटाएको कार्यालयमा भाजिर भै सकेको
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|