सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-WCK15D
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना शुरेश आचार्य, चुरे ५खानीडाडा

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रयोगशालामा आवश्यक उपकरणको अभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण चुरे गाउँ पालिका वडा नम्बर ५खानिडाडा स्वास्थ्य ईकाईमा प्रयोगशाला नभयकोकारण महङ्गो रकमतीरेर यसक्षेत्रका गरिब जनता धनगडीमा अत्तरिया मा उपचार गर्न बाध्यभयका छौ साथै प्रदेश सरकारबाट आबश्यक सामाग्री दक्षेजनशक्ती उपल्ब्ध गराईदीनुहून आग्रह गर्दछु
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल