तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2024-5IGTWP |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी |
सम्वन्धित कागजातहरु |
1727851468_SARAKAR.jpeg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नेपाल सरकारको सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२" अनुसार १. दफा ९(७) र ११(१) बमोजिम यस कार्यविधि बमोजिम कार्यक्रममा खटिएका विशेषज्ञ चिकित्सकहरु सम्बन्धित कार्यालय प्रमुखकको मातहत र सुपरिवेक्षणमा रहनेछन् । २. दफा १६(१) (ज) बमोजिम सेवा अवधिभर विशेषज्ञ चिकित्सकले निजीरुपमा चिकित्सकीय सेवा प्रदान गर्ने नहुने भनि लिखित कबुलियत नामा भए पनि सेती प्रदेसिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरितेंदेंत बाट छात्रवृति करारका चिकित्सक हरुलाई अस्पतालको समयमा पनि गेट बाहिर काम गरिरहेको बाट रोक्न किन नसकेको भन्ने उजुरी र गुनासो छ / भरतपुर अस्पताले गरेको निर्णर्य यसै साथ समाबेस गरेको छ/ मन्त्रि परिषद बाट पनि लिखित निर्देसर सहित कारवाही गरिनु पर्ने देखिन्छ /अस्पतालको मेसुले निजिमा काम गर्न र लगानी गर्न नपाउने निर्णय गरिएकोले सो अनिवार्य सुदूरपश्चिम प्रदेशमा पनी कार्यान्वयन गरिनु पर्ने हुन्छ / सुदुर पश्चिमका सरकारी अस्पताललाइ छात्रब्रिती करार बिसेसग्यबाट अस्पतालमा ३ बजे पछि पनि निशुल्क चेकजाच ओं पी डि संचालन गर्न सकिन्छ / |
कार्यहरू |
तपाईको गुनासो प्राक्रियामा रहेको
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|