तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2024-TKOM7W |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कलुवापुर वेलौरी राजमार्ग अन्तर्गत सडक मापदण्ड अनुसार सडक अतिक्रमण हटाउन पहल नभएको ले कर दाता नागरिक समाज लाई आवतजावत गर्न र वृद्ध व्यक्ति र वालवालिका हरु लाई कठिनाई भैरहेकोछ ।दैनिक जसो दुर्घटना हुनु को प्रमुख कारण सडक मापदण्ड मिचेर संरचना र धेरवारहालेर खेती पाति गरेका कारण सडक साघुरो भई दुर्घटना भैरहेकोछ ।पहल गरीदिन हुन विनम्रतापूर्वक सादर अनुरोध गर्दछौं । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|