सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2025-0YEMOR
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना प्रेम बहादुर रावत, khatyada-8 mugu

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण अन्तर प्रदेश स्थानीय तह बाट सरुवा भयर आयका कर्मचारी लाई मन्त्रालयले पदस्थापन नगर्दा हाम्रो बृदिबिकाश रोकियको छ हामी सङैको साथीहरू भएको छ यस्को लागि मन्त्रालयले निर्णय गर्नु पर्यो
कार्यहरू
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई कार्यान्वयन गर्न सोको नियमावली तर्जुमा भईरहेकोले तत्पश्चात तह वृद्धि/मिलानका प्रक्रिया सहजरुपमा शुरु हुनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल