सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-TMSTYZ
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार फुटपाथ/ जेब्राक्रस नभएको
सम्वन्धित कागजातहरु 1667892957_Photo1.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण भन्सार अत्तरिया ६ लेनको सडक खण्डमा पैदल पेटीमा गाडीहरु, भ्यानहरु, पार्किङ्ग तथा रड र फर्मा साथै सामान झिक्ने फलेकहरु जथाभावी फालिएको । पैदल यात्रुलाई सरल रुपमा बाटोमा आवागमन गर्न कठिनाई उत्पन्न भएको अवस्था छ र साथै बीच बीचमा ढकनीहरु खुल्ला भई हिडडुल गर्न असहज अवस्था सिर्जना भएको छ ।
कार्यहरू
सम्बन्धित निकायलाई समाधानका लागि लेखि पठाइएको छ । सो कार्यालयमा गई व्यहोरा बुझ्न सक्नुहुनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
सम्बन्धित शाखालाई पठाईएको भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
This issues approved from OCMCM मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल