तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2023-4P6GFQ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | dilasha bhandari, lamkichuha08 |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | प्रयोगशालामा आवश्यक उपकरणको अभाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | Namaskar mero name dilasha bhandari ma kaam garne office lamkichuha nagarpalika ward no 6 piparkoti (healthpost) ma kaam garne sastha maa lab ko saman haru ko kami vako le pardes sarkar le yo baremaa bujhidina huna mero aanurod xa |
कार्यहरू |
तपाईको गुनासोको जवाफ सामाजिक विकास मन्त्रालयबाट आवस्यकता भएका औजार उपकरणहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खरिद भएका समान स्वास्थ्य कार्यालयको सिफारीस प्राप्त गर्न सकिने भनि प्राप्त भएकोले सोही अनुसार समन्वय हुन अनुरोध ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
आवस्यकता भएका औजार उपकरणहरु प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मा खरिद भएका समान स्वास्थ्य कार्यालयको सिफारीस प्राप्त गर्न सकिने
सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|