तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2023-DPHL9C |
मिति | |
स्थिति | दर्ता भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | टेलिकम संग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | डडेलधुरा जिल्लाको आलिताल गाउपालिका वडा 6 मा नेपाल टेलिकम को नेटवर्कले काम गरिरहेको छैन टावर नजिकै भयता पनि काम गर्दैन उक्त टावर पुनः मर्मत गरिदिनु बिन्रम अनुरोध गर्दछु |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|